८ असार , काठमाडौ– विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट एक करोडभन्दा बढि ठगी गरेको आरोपमा नेपाल आइस हक्की संघका अध्यक्ष लोकबहादुर शाही पक्राउ परेका छन् ।
क्यानडा लगायतका देश पठाइदिनेभन्दै शाहीले विभिन्न व्यक्तिबाट एक करोड भन्दा बढि रकम ठगेको उजुरीका शाहीलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । शाही बिहीबार काठमाडौंबाट पक्राउ परेको महाशाखाका एसएसपी दिनेश अमात्यले बताए । शाही नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोलरक्षक शाही अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वमहासचिव समेत हुन् ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद