किन बोल्दैनन् आमिर खान र शाहरुख खान ?

aamri-srk

बलिउड । बलिउडका केही अभिनेताहरु एकअर्कासँग बोल्दैनन् । यी मध्ये चर्चीत स्टार अमिर खान र बलिउड किङ शाहरुख खानबीच बोलीचाली छैन । विभिन्न कार्यक्रममा उनीहरु एक अर्काबारे बोल्ने गर्छन् तर उनीहरु मिल्ने मित्र भने होइनन् । ‘कफी विथ करन’ कार्यक्रममा आमिर खानले पनि शाहरुखसँग राम्रो सम्बन्ध नभएको स्वीकारेका थिए ।

सन् १९९८ मा आयोजित जि सिने अवार्ड कार्यक्रममा शाहरुख खानले आमिरलाई अवार्ड पाएपछि आमिर खानप्रति तिखो आलोचना गरेका थिए । उनले अवार्ड पाएपछि आमिरलाई व्यंग गर्दै सलमान खानसँग अवार्ड सेयर गरेका थिए ।

आमिर खानलाई सबैले बिर्सिने र साहरुखलाई मात्र सबैले याद राख्ने उनले बताएका थिए । सन् १९९६ पछि कुनै पनि अवार्ड कार्यक्रममा नगएका आमिरलाई यसरी शाहरुखले व्यंग गरेका थिए । त्यसपश्चात उनीहरुबीच एकखाले शीतयुद्ध नै चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको