कट्रिनाले ऐश्वर्या रायलाई भनिन् स्याल

katrina-aishwarys_sCKLQ6NiyP

४ असार – कट्रिना कैफ र रणबीर कपुरको सम्बन्ध समाप्त भइसकेको छ र उनीहरु आफ्नो रिलिज हुने तयारीमा रहेको फिल्म ‘जग्गा जासूस’ को प्रोमोशनका लागि विभिन्न कार्यक्रममा एकसाथ देखिएका छन् ।

केही दिन अघि दुबै प्रोमोसनका लागि फेसबुक लाइभ गरिरहेका थिए र यो क्रममा दुबैले खेल पनि खेले । खेलको क्रममा दुबै मस्तीको मूडमा देखिएपनि उनीहरुका केही जवाफ अपमानजनक पनि थिए ।

वास्तवमा रणबीरले कट्रिनालाई एक जनावरसँग कुनै सेलिब्रिटीको नाम जोड्ने खेल खेलाए । जब रणबीरले स्याल भने तब कट्रिनाले उत्तर दिइन्, ‘ऐश्वर्या राय बच्चन’ । अब कट्रिनाले यस्तो किन भनिन् यो त उनलाई नै थाहा होला तर यो उत्तर सुनेपछि रणबीरले कट्रिनालाई चुप लगाए ।

त्यसपछि एक प्रशंसकले रणबीरलाइृ उनको जीवनको पाँच सबैभन्दा नजिकका व्यक्तिहरु को–को हुन् भनी सोधे । प्रश्नको जवाफ दिँदै रणबीरले भने, ‘ममी ड्याडी, भतिजी,अयान । म तिम्रो (कट्रिना) को नाम पनि लिन्थे यदि मैले तिमीलाई खुसी राख्न सक्थें । त्यसकारण म आफ्ना दुई कुकुरको नाम लिनेछु ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको