चर्को शुल्क असुल गर्ने शिक्षण संस्थालाई विप्लवका विद्यार्थीले कार्वाही गर्ने

annisu-r_biplab-student_dlAeH5ulXdकाठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अनेरास्ववियू क्रान्तिकारीले निजी शिक्षण संस्थाहरुमा वृद्धि गरिएको शुल्क फिर्ता नलिए सरकारविरुद्ध कडा आन्दोलनमा जाने चेतावनी दिएको छ ।अनेरास्ववियू क्रान्तिकारीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शिक्षा क्षेत्रमा देखिएका विकृति–विसंगति अन्त्य गर्ने, निजी क्षेत्रमा वृद्धि गरिएको शुल्क फिर्ता लिने लगायतका सहमति तत्काल कार्यान्वयन गर्न पनि सरकारसँग माग गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै संगठनका सचिव रामबहादुर विश्वकर्माले चर्को शुक्ल वृद्धि गर्ने शिक्षण संस्थाहरुमा तालाबन्दी गर्ने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरे ।अनेरास्ववियू क्रान्तिकारीले चर्को शुल्क असुल गर्ने शिक्षण संस्थालाई कार्वाही गर्न सरकारलाई पनि दवाव दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट