३१ जेठ – बाहुबली सिरिजको सफलता पछि अभिनेता प्रभास दक्षिाण भारतका चर्चित र माग बढेका अभिनेता बनेका छन् । प्रभासलाई लिएर सिनेमा बनाउन बलिवुड निर्माता र निर्देशकहरु पनि आतुर भएका छन् । तर प्रभास भने दक्षिण भारतको काम नसकाएसम्म बलिवुडमा आउने मुडमा छैनन् ।
बलिवुड निर्देशक रोहित शेट्टी पनि आफ्नो आगामी प्रोजेक्टमा प्रभासलाई लिन चाहन्छन् । रोहितको आगामी सिनेमामा प्रभाससँगै सलमान हुने कुरा छ । तर यसका लागि भने रोहितले केही समय कुर्नु पर्ने देखिन्छ । किनकी अहिले सलमान र प्रभास दुवै जनासँग सिनेमाहरु लाईनमा छन् ।
उता प्रभास यतिबेला सिनेमा ‘साहोँ’को काममा जुटेका छन् भने यता सलमान खान ‘ट्यबुलाईट’को छायाकंन सकेर ‘टाईगर जिन्दा है’ को छायाकंनमा व्यस्त छन् । ‘टाईगर जिन्दा है’ को छायाकंन सकेसँगै सलमान होम प्रोडक्शनमा सिनेमा ‘दवंग ३’ को काममा लाग्नेछन् । यो अवस्थामा सलमान र प्रभासलाई लिएर रोहितले बनाउने सिनेमा सन् २०१९ भन्दा अगाडि आउने सम्भावना अत्यन्तै कम छ ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको