तीन दललाई क्यान्सरले छोयो : समयोजक भट्टराई

thबेलबारी। नया शत्ति पाटीका समयोजक डा.बाबु राम भटराईले नेपालका ठुला दलहरु क्यानसरले ग्रसित भएको बताएका छन । नया शत्ति तथा सघिय समाजवादी फारेमले सचालन गरेको चुनावि प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दे डा.भटराईले नोपलि काग्रेश मओवादी तथा एमालेमा पुरानो भएर क्यान्सरको धमिलो लागेको बताए । पुरानो चिन्तनवादि सोचले अगाडि बढेका यि तिन दलमा राजनितिक क्यानसरले छुन थालेको बताए ।भ्यागुतो बिच्छि र सर्फको जस्तो ब्होरा देखएर कुर्सीको लडा एमाले काग्रेश माओवादी लागेको आरोप उनले लगाएका छन । ठुला दलमा भित्र भित्रै धमीरो लागेको भन्दै सबैले सोचने बेला समेत आएको उननले बताएका छन । डा. भटराईले चुनाव अधि पछि जति बेला भए पनि सबिधान सम्सोधन अपरिहार्य भएको बता्रएका छन ।केहि समय मेधेशि दलको कुरा गर्दै हामीले पहिलानै सबिधान आधा गिलास पानि जस्तो मात्रै भएको भनेर सबिधान सभा बाट म वाहिर निस्केको हो तपाईहरु चुनाव अधिनै सबिधान समसोधन गर्न सक्नु हुन्छ भने तपाईहरुलाई बधाई छ सक्नु भ्रए भने चुनाव पछाडि हाम्र मु४ालाई अझ दरबिलो बनाउन सकिने उनले बताएका थिए ।

 

एक घन्टा भन्दा लामो समय लिएर बोलेका उनले माओवादी केन्द्र तथा काग्रेश राम्रै बिरोध गर्न भ्याए । मओवादीले १० बर्षे जनयुद्धबाट आएको परिण स्किार गर्न नस्क्दा देशले सकट भोग्नु परेको उनको भनाई रहेको थियो । एमालेको बिरोधमा कम समय लिएका उनले एमालेका तत्कालीन महासचिब मदन भनडारीको मृत्यु रहस्य मय हुदा हुदा हुदै पनि एमाले चुप लागेर बसेको देख्दा अच्चम लागेको उनले बताएका छन ।

एमाले बाट ४ जना प्रधानमन्त्री हुदा पनि नखोज्नु आश्चर्यचकित भएको उनको भनाई रहेको थियो । काग्रेश र माओवादीको गठबन्धन हेर्दा उनले सरकारमा कसरि बसि रहेने खालको मात्रै भएको टिप्णी गरे । कहिले चुनाव कुन प्रदेशमा भनेको छ कहिले कुन प्रदेशमा कहाको नाटकहो यो भन्दै उनले सरकार प्रति प्रति प्रश्न गरे । भरतपुरमा छोरीले हार्ने देखे पछि बाबुले मान्छे लगाएर मत परिणम च्यातेको आरोप उनको थिाय । बेलबारीमा नया शत्ति तथा सघिय समाजवादी फोरमले सम्युत रुपमा उमेदवारी दिएका छन । मेयरमा नया शत्तिका केन्द्रिय सदस्य प्रताप कुमार थापा तथा उपमेयरमा सघिय समाजवादीका शान्ता तामाङ रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

शुभेच्छुकको भीड छिचोल्दै पूर्वराजा शाह विमानस्थलबाट निर्मल निवासतर्फ

शुक्रबार, फागुन १,  काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन निर्वाचन आयोगको आग्रह

काठमाडौं, माघ २९ निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूलाई आगामी फागुन ३ गतेभित्र आफ्नो निर्वाचन