बलिउड । बलिउड राज गरेका केही यस्ता कलाकारहरु छन् जो भारतमा जन्मिएका होइनन् । तर बलिउडमा यिनीहरुको राज रहेको छ । केही यस्ता बलिउड अभिनेत्रीहरु रहेका छन् जो भारतमा नजिन्मएपनि बलिउडलाई हिट फिल्महरु दिएका छन् ।
कट्रिना कैफ
बलिउडका दंवग नायक सलमान खानकी विशेष साथी कट्रिना पनि भारतमा जन्मिएकी होइनन् । कैफ हंङकङमा जन्मिएकी हुन् । कैफकी आमा विदेशी हुन् । तर, पिता भने काश्मीरी मुलका हुन् । उनी ब्रिटेनमा बिजेश गर्ने काम गर्छन् । सन् २००३ मा ‘बुम’ फिल्मबाट बलिउड करिअर सुरु गरेकी कैफले त्यसपछि लगातार बलिउडमा काम गरिरहेकी छिन् ।
ज्याकलिन फनार्नडेज
बलिउडमा सेक्स एण्ड हट नायिकाको रुपमा परिचीत ज्याकलिन पछिल्लो समय अधिक व्यस्त अभिनेत्रीमा पर्छिन् । उनले बलिउडमा आफ्नो छुट्टै स्थान समेत बनाइसकेकी छिन् । श्रीलंकामा जन्मिएकी यी नायिका सन् २००६ मा बलिउडमा करिअर बनाउन भारत आएकी थिइन् ।
मोनिका डोगरा
फिल्म धोबीघाटमा अभिनय गरेकी यी अभिनेत्री न्युर्योकमा जन्मिएकी हुन् । मोनिका अभिनयका साथसाथै गीत गाउने समेत गर्छिन् ।
दीपिका पादुकोण
आजकल दीपिका बक्स अफिसमा सफलताको ग्यारेन्टी भएकी अभिनेत्रीको रुपमा परिचीत छ । जुन फिल्ममा उनीले काम गरेकी छिन् बक्स अफिसमा ती फिल्महरु एकपछि अर्को गर्दै सुपरहिट भएका छन् । सायद दीपिकाको बारेमा धेरैलाई थाहा नहुन सक्छ ।
उनी भारतमा भने जन्मिएकी होइनन् । दीपिकाका पिता ब्याडमिन्टन ट्रेनिङका लागि डेनमार्क गएका थिए । उनीले आफ्नी गर्भवती श्रीमतिलाई पनि लिएर गएका थिए । सोही बखतमा दीपिकाकी आमाले दीपिकालाई कोपेगन शहरमा जन्मदिएकी थिइन् ।
सन्नी लियोन
पुर्व पोर्नस्टार सन्नी लियोन हाल बलिउडकी व्यस्त नायिकाको रुपमा परिचीत छिन् । करनजीत बोहराको रुपमा जन्मिएकी सन्नी लियोनले यत्रो सफलता जीवन कहिल्यै पाउँला भनेर सोचेकी थिइनन् । यिनको जन्म क्यानडामा भएको हो । उनी एक समय बेकरी क्याफीमा काम गर्थिन् ।
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
असार १४, काठमाडौँ। मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं
असार ८ काठमाडौं । जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको
२५ फागुन, मुम्बई । अभिनेता एवं लेखक/निर्देशक सतिश कौशिकको ६६ वर्षको उमेरमा निधन बुधबार मुम्बईमा