१ सय १६ यात्रु बोकेको बर्मेली सैनिक विमान बेपत्ता

myanmar-military-plane-missing-814107काठमाडौं, जेठ २४– म्यानमारको यांगुन तर्फ आइरहेको बर्मेली विमान बेपत्ता भएको छ । ११ जना चालक दल ससित १ सय ५ यात्रु लिाएर उडेको उक्त विमान उडान भरेको २० माइल पर पुगे पछि सम्पर्क विच्छेद हुन पुगेको म्यानमारका सैनिक अधिकारीहरुले जनाएका छन् ।

करिब मध्यान्हमा उडेको उक्त सैनिक विमान सैनिकका उच्च अधिकारी र तिनका परिबारहरु सहित उडेको थियो ।

म्यानमारको उक्त एयरफोर्स स्याङछि वाइ ८ विमान म्यानमारको दक्षिण शहरबाट सम्पर्क विच्छेद भएको जनाएको थियो । आन्दमान सागर माथि उड्दै गर्दा सम्पर्क विच्छेद भएको जनाएको छ ।

त्याहाँका अधिकारीहरुका अनुसार मौषम क्लियर रहेको कारण दुर्घटनाको कारण विमानमा आएको प्राविधिक त्रुटि हुन सक्ने अनुमान लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद