
२४ जेठ , टोकियो । अमेरिकी रक्षा मन्त्रालयले जापान सागरमा तैनाथ दुई विमान वाहक पोत त्यहाँबाट फर्किएको जनाएको छ । तर उत्तर कोरिया प्रतिको आफुहरुको निगरानी भने अझै कडा पारिएको जनाएको छ ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युएस कार्ल विन्सन र युएस रोनाल्ड नामका पुद्धपोत तीन दिने अभ्यास पुरा गरि उक्त क्षेत्रबाट फर्किएको जनाएको हो । उत्तर कोरियाको परमाणु कार्यक्रम र लगातारको मिसाईल परिक्षणका कारण उत्पन्न तनाव कम गर्न जापानसँगको सहकार्यमा अमेरिकाले दुई युद्धपोट तैनाथ गरेको थियो ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि