बझाङ जिल्ला खप्तड छान्ना गाउपालिका अध्यक्ष मा माइकल क्षेत्री को उम्मेदवारी ।

18983014_866607346824241_709907630_n

अन्तरास्ट्रिय नेपाली युबा शक्ति (भारत ) केन्द्रिय संयोजक तथा नया शक्ति पार्टीका युबा अभियन्ता माइकल क्षेत्री ले बझाङ जिल्ला अन्तरगत खप्तड छान्ना गाउपालिकाको अध्यक्ष मा उम्मेदवारी दिनुभयको छ ।
माइकल क्षेत्री को उम्मेदवारी सङै खप्तड छान्नामा नया शक्ति ले जित्ने सम्भावना बढ्दै गयको छ , अरु पार्टीको उम्मेदवार हरु उहीँ परम्परागत ढङबाट चयन गरेको युबालाइ अबसर नदियको कारण र अरु तिनै ओटा पार्टीको उम्मेदवार युबा नभयका कारण खप्तड छान्नाको युबाहरुले माइकल क्षेत्री लाई चयन गर्न सक्ने सम्भावना रहेको कारण अत्यन्तै चर्चित बिकासबादी भिजन भयका र राजनितिमा एउटा उचाइ हाशिल गरेका माइकल क्षेत्री को जित्ने सम्भावना प्रबल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट