
काठमाडौं, २० जेठ । निर्वाचन आयोगले चितवनको भरतपुर महानगरपालिका १९ मा पुनः मतदान गराउने निर्णय गरेकाे छ ।
शनिबार आयोगले प्रेस विज्ञप्ति जारी गर्दै भरतपुर वडानम्बर १९ मा पुनः मतदान गराउने निर्णय गरेको हो । आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ संवत् २०७४ साल वैशाख ३१ गते सम्पन्न स्थानीय तह अन्तर्गत गाउँपालिका/ नगरपालिका निर्वाचनमा चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं १९ को मतगणनाको क्रममा मतगणना स्थलमा मतपत्र च्याती मतगणना स्थगन भएको सन्दर्भमा आयोगको २०७४/२/२० गते बसेको बैठकले देहायअनुसार गर्न मुख्य निर्वाचन अधिकृत, भरतपुर महानगरपालिका, चितवनलाई निर्देशन दिने निर्णय गरेको छ ।’
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज