सेक्सबारे यसो भन्छन् यी बलिउड कलाकारहरु

deepika-bikini

बलिउड, १८ जेठ । सेक्सबारे बलिउड कलाकारहरु पनि पछिल्लो समय खुलेर बोल्न थालेका छन् । उनीहरुले आफु शोषणमा परेको वा आफु यति वर्षको हुदाँ सेक्स गरेको लगायत विभिन्न विषयमा बोल्ने गरेका छन् ।

बलिउडका कलाकारहरुले सेक्सबारे आआफ्नो विचार विभिन्न माध्यमबाट पोख्दै आइरहेका छन् । उनीहरुले मिडियामा सेक्सबारे दिएका टिप्पणीहरु हाल सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

बलिउडका चकलेटी हिरो साहिद कपुरले भनेका छन्,‘सेक्सका लागि म एक्टिङ छोड्न सक्छु ।’

दिपिका पादुकोणले सेक्सबारे प्रतिक्रिया दिदै भनेकी छिन्,‘सेक्स मेरो विवाह पुर्वको रोजाई हो ।’

त्यस्तै कण्डमको प्रचारबाट राम्रो पब्लिसिटी कमाएका अभिनेता तथा दीपिकाका प्रेमी रणवीर सिंहले पनि भनेका छन्,‘म सधै पर्समा कण्डम बोकेर हिड्ने गर्छु ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको