
एजेन्सी — बलिउड अभिनेता रणवीर कपूर पनि बारम्बार प्रेम चक्करका कारण मिडियामा छाइरहन्छन् । कहिले दिपिका पादुकोणसँगको सम्बन्धको बारेमा त कहिले कट्रिना कैफ । एक न एक जनासँग उनको नाम जोडिने खबरले मिडियामा राम्रै स्थान पाइरहेका हुन्छन् ।
तर यसरी बारम्बार नायिकाहरुसँग प्रेममा परेर त्यसबारे बनेका समाचारले रणवीरले आफ्नो बदनाम भएको महशुस गरेका छन् । एक टिभी कार्यक्रममा उनले आफ्ना पूर्वप्रेमीकाद्वय दिपिका पादुकोण र कट्रिना कैफलाई लक्षित गरेर बयान गरेका छन् ।
रणवीरले दुई अभिनेत्रीसँग आफ्नो नाम जोडिएका कारण आफ्नो छवि प्ले ब्वाई तथा सिरियल डेटर बनेको खुलासा गरेका छन् । यो केही हदसम्म सत्य पनि भएको रणवीरको भनाइ छ ।रणवीरले यसरी दुई अभिनेत्री भनेर तोकेपछि धेरैको इसारा दिपिका र कट्रिना माथि गएको छ ।
हालैरणवीर कपूर अभिनित फिल्म ‘ए दिल है मुश्किल’को प्रदर्शन जारी नै छ । फिल्मले बक्स अफिसमा पनि उल्लेखनीय कारोबार गरिरहेको छ ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको