एबिसिडी ३ मा सलमान र ज्याक्लिनको रोमान्स

salman-jacklin-768x525

१८ जेठ , मुम्बई । हिन्दी चलचित्र ‘किक’ मा सलमान खान र ज्याकलिन फर्नासिडसको अभिनय हेरेर मनोरञ्जन लिएका दर्शकका लागि खुसीको खबर । यो जोडीले फेरि एक पटक अनस्क्रिन रोमान्स गर्ने भएको छ ।

रेमो डिसुजाले एबिसिडी ३ मा सलमान र ज्याकलिनलाई मुख्य भुमिकामा अभिनय गरकाउने भएका छन् । यस फिल्ममा सलमानले एक १३ वर्षका बच्चीको बुबाको भुमिका निर्वाह गर्ने भएका छन् ।

बाबु र छोराको सम्बन्धको कथामा बन्ने यस फिल्ममा नृत्यलाई विषेश रुपमा प्रस्तुत गरिने भएको छ । यस चलचित्र ज्याक्लिनले सलमानको डान्स टिचरको भुमिका निर्वाह गर्ने भएकी छिन् ।

ज्याकलिन आफैंमा राम्रो डान्सर पनि हुन् । त्यसकारण पनि उनको भुमिका चलचित्रमा विषेश हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको