
अन्तर्राष्ट्रिय पप गायक जस्टिन बिबर भारतको चर्को गर्मी सहन नसकेर कुलेलाम ठोकेका छन् । मुम्बईमा दुई घन्टा पर्फमेन्स दिने क्रममा उनी गर्मीबाट आजित बनेका थिए ।
खबरअनुसार स्टेजमा गीत गाउने क्रममा नै उनले भनेका थिए कि यो शहरमा औधि गर्मी छ । कन्सर्ट सकिएपछि उनले बाटोमै आफ्नो टिशर्ट फेरेका थिए ।
बलिउडका थुप्रै हस्तिहरुले जस्टिनका लागि पार्टी दिने तयारी गरेका थिए । कतिपयले उपहार पनि तयार पारेका थिए । तर, जस्टिन हिँडेपछि सबै निराश बनेका छन् ।
यो पनि पढ्नुहोस
जस्टिन बीबरसँग किन माफी मगाउन चाहन्छन् भारतीय ?
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको