
३० वैशाख , चलचित्र ‘धुम ३’मा एकसाथ काम गरेका नायक आमिर खान र नायिका कट्रिना कैफको जोडीलाई दर्शकले फेरि पर्दामा हेर्न पाउने भएका छन् । लामो समयको अन्यौलताका विच नायक खानले आफ्नो नयाँ चलचित्र ‘ठग अफ हिन्दुस्तान’का लागि कैफले मुख्य नायिका फाइनल गरेका हुन् ।
यशराज ब्यानरको निर्माणमा बन्ने यो चलचित्रमा अमिताभ बच्चन, आमिर खान, फतिमा सानको मुख्य भूमिका रहने पक्का भैसकेको छ ।
लिड हिरोइनका लागि भने लामो समयदेखि खोजी गरिएको थियो । दीपिका पादुकोणदेखि आलिया भट्टसम्मको नाम अगाडि आएको थियो ।
तर, अब यसको निर्माणपक्षले ‘धुम ३’ जोडीलाई यो सपनाको प्रोजेक्टमा फाइनल गरेको हो । यो चलचित्रको छायांकन अब चाडै नै सुरु हुनेछ ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको