चीनमा भूकम्प ८ को मृत्यु, नेपालमा समेत धक्का

china-72538413

२८ वैशाख, एजेन्सी । चीनको पश्चिमी प्रान्त शिजियांगमा विहिबार विहान ५.४ रेक्टर स्केलको भूकम्प जाादा ८ जनको मृत्यु भएको छ भने ११ भन्दा बढि घाइते भएका छन् ।

स्थानिय समयअनुसार विहान ५ बजेर ५८ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको थियो । भुकम्पको केन्द्रविन्दु दक्षिणपुर्वी क्षेत्र पामीर थियो । भुकम्पको इपिसेन्टर ८ किलोमिटर गहिराईमा रहेकाे बताइएकाे छ ।

भुकम्प पश्चात लगातार पराकम्प गइरहेको र घाइतेको उपचार भइरहेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । भूकम्पका कारण १२ हजार मानिस प्रभावित भएका छन् भने ९ हजार २ सय मानिसलाइ सुरक्षित स्थानमा सारिएकाे छ ।

भूकम्पका कारण अहिलेसम्म २३ जना घाइते भएकाे र उनीहरुलाइ उपचारका लागि अस्पताल भर्ना गरिएकाे छ । उद्धारमा १ हजार सेना र १५ सय उद्धारकर्मी खटिएका छन् । चीनकाे भूकम्प नेपालका सीमावर्ती क्षेत्र सुदुरपश्चिमका पहाडि जिल्ला र दोलखामा समेत महसुस गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद