
बलिउड नायिका प्रियंका चोपडाले नोबेल पुरस्कार विजेता साहित्यकार रविन्द्रनाथ टेगोरमाथि चलचित्र बनाउने भएकी छिन् । ‘नलिनी’ नाम राखेर चलचित्र बनाउने तयारीमा रहेकी प्रियंकाले यो चलचित्र बंगाली र मराठी भाषामा हुने बताइन् । चलचित्रको निर्देशन नेशनल अवार्ड बिजेता उज्ज्वल चटर्जीले गर्ने भएका छन् ।
निर्देशक चटर्जीको भनाई अनुसार यो एउटा आदर्शवादी प्रेमकथामा आधारित चलचित्र हुनेछ । चलचित्रको कथा चटर्जीकी श्रीमति सागरिकाले लेखेकी छिन् । अहिले चलचित्रको लागि कलाकार छान्ने काम भइरहेको छ ।
यो चलचित्रमा नोबेल पुरस्कार बिजेता रविन्द्रनाथ टेगोरको रियल लाइफ र रोमान्स प्रस्तुत गरिने भएको छ । टेगोर १७ वर्षको हुँदा डाक्टर आत्माराम पाण्डुरंगको मुम्बई स्थित घरमा बस्थे । सोही वेला डाक्टरको २० वर्षको छोरी अन्नपुर्णासँग उनको प्रेम भएको थियो । अंग्रेजी पढ्ने क्रममा टेगोरले अअन्नपुर्णासँग प्रेम गरेका थिए भने उनको नाम ‘नलिनी’ राखिदिएका थिए ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको