
एजेन्सी । २२ वर्षीय अन्तर्राष्ट्रिय पप स्टार जस्टिन बिबर डिवाई कन्सर्टका लागि हिजो बेलुकी भारतको मुम्बई आएका छन्। आज हुने कन्सर्टनका लागि जस्टिन बिबर समुहले यस अघि ठूलो डिमान्ड गरेको थियो।
शो हेर्न जाने दर्शकलाई पार्किङमा ठूलो हैरानी परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। शो हेर्न जाने दर्शकलाई पार्किङको सुविधा श्रेणी अनुसार छुट्याइएको छ। जसमा सस्तो टिकट भनेको चार हजारको रहेको छ।
जसलाई सीए वन को श्रेणीमा राखिएको छ। यो पार्किङ स्थलदेखि ४ किलोमिट टाडा रहेको छ। त्यस्तै २५ हजार मूल्यको टिकटलाई डाइमन्ड श्रेणी, १५ हजारको प्लेटिनम श्रेणी, १० हजारको गोल्ड र सात हजारको टिकटलाई सिल्वर श्रेणीमा छुट्याइएको छ। राखिएको छ।
यो शो मा ४५ हजार बढी दर्शकले सहभागी जनाउने अनुमान गरिएको प्रहरीले जनाएको छ। २६ करोड लगानीमा हुन लागेको कन्सर्ट अहिले सम्मकै महङ्गो शो रहेको बताइएको छ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको