
एजेन्सी-फिल्म ‘डार्क चकलेट’ फिल्ममा रिया सेनले निकै बोल्ड सिन दिएकी थिइन् । रियाले भनेकी छिन्,‘यो साँचो हो कि मैले यस फिल्ममा निकै उत्तेजक सिन दिएकी छु तर, यसमा बडी डबल भने गरिएको छैन । शरिरको माथिल्लो भागको अगाडि रहेका कपडा भने हटाइएको थिएन ।’
आजकल धेरै फिल्महरुमा इन्टिमेट सिनहरु दिनेहरु गरिन्छन् । केही अभिनेता तथा अभिनेत्रीहरु यस्ता इन्टिमेट सिनहरु दिन रुचाउँदैनन् । यस्ता सिनहरुका लागि बडी डबलको प्रयोग गरिन्छ ।
सन् २०१५ मा आएको हिट फिल्म ‘एक पहेली लिला’ मा सन्नी लियोनले केही इन्टिमेट सिन दिएकी थिइन् । तर, फिल्ममा उक्त इन्टिमेट सिन को–एक्टर रजनीश दुग्गलसँग भने दिएकी थिइनन् । उक्त दृश्यमा उनले आफ्नो पति ड्यानियल बेबर बेबरसँग रोमान्स गरेकी थिइन् ।
सात खुन माफ फिल्ममा रहेको एउटा सिनमा प्रियंका चोपडाले शरिरको माथिल्लो भागको कपडा उतारेकी थिइन् । शरिरको पछाडिको भाग उनले एक्सपोज गरेकी थिइन् । तर, उनले आफ्नो पीठ भने देखाएकी थिइनन् । यस सिनका लागि बडी डबलको प्रयोग गरिएको थियो ।
व्याडडेड क्वीन फुलन देवीको लाइफमा आधारित रहेर फिल्म निर्माण गरिएको थियो । यस फिल्ममा पनि केही इन्टिमेट सिनहरुले रहेका थिए जसका कारण बबाल मच्चिएको थियो । सबै सिनमा बडी डब्बलको प्रयोग गरिएको थियो । तर, फिल्ममा बडी डबल प्रयोग भएको देखिदैन ।
फिल्म एक छोटी सी लब स्टोरीमा मनीषा कोइरालाको अत्यन्त इन्टिमेट दृश्यहरु देखाइएको थियो । फिल्म धेरै विवादित पनि रहेको थियो । तर, फिल्ममा बडी डबलको प्रयोग गरिएको थियो । फिल्ममा बडी डबल प्रयोग गरिएको भान समेत पर्दैन ।
फिल्म हिस्समा मल्लिका शेरावत धेरै जसो इन्टिमेट दृश्यका लागि चर्चामा रहिन् । उनले यस फिल्ममा बडी डबलको प्रयोग नभएको भन्दै झन् चर्चामा आउन प्रयास गरिन् । तर, फिल्ममा बडी डबल प्रयोग गरेर निर्माण गरिएको थियो ।
फिल्म फायरमा नन्दिता दास र शबाना आज्मीले लब मेकिङ सिन दिएका थिए । सीनमा नन्दिताको पीठ देखाइएको थियो । तर, फिल्ममा उनको सट्टा बडी डबलको प्रयोग गरिएको थियो ।
फिल्म लण्डन, पेरिस न्युर्योकमा पाकिस्तानी एक्टर अली जफरले किसिङ सिन दिएका थिए । यस फिल्ममा किस सिन डिमाण्ड गरिएको थियो । तर, उक्त किस सिनका लागि बडी डबलको प्रयोग गरिएको थियो ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको