चीनलाई उत्तर कोरियाको चेतावनि

kim2-768x535एजेन्सी, २३ वैशाख । चीनले पछिल्लोपटक आफ्नो विपक्षमा उभिएको भन्दै उत्तर कोरियाको सरकारी मिडियाले चीनको चर्को आलोचना गरेको छ ।

उत्तर कोरियामाथि अझै कडा प्रतिवन्ध लगाउन पर्ने टिप्पणी चीनका सरकारी मिडियाले गरेपछि उत्तर कोरियाले पनि चीनलाई चेतावनी दिएको छ । यसले दुई देशको सम्बन्धमा तनाव बढाउने बताइएको छ ।

चीनको पिपुल्स डेली र ग्लोबल टाइम्स अखबारहरुको हालसालैका टिप्पणीहरुप्रति कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले आपत्ति जनाएको हो ।

केसिनएनका अनुसार चीनबाट हरेक दिन अनावश्यक टिप्पणीहरु आइ रहेको र यसले सम्बन्ध नराम्रो बनाउनेछ ।

केसिनएनले चीन पछिल्लो समय आफ्ना कामहरुप्रति निष्ठावान समेत नरहेको उत्तर कोरियाले आरोप लगाएको छ । यसले दुई देशको सम्बन्धमा दरार पैदा गइरहेको समेत मिडिया रिपोर्टमा उल्लेख छ ।
केसिएनएका अनुसार चीनकाअखबारका लेखले चीन, उत्तर कोरिया र अमेरिका बिचको खराब सम्बन्धको लागि प्योङयाङ मात्रै दोषी रहेको छ ।

उत्तर कोरियाले कुनै पनि देशको दबाबमा आएर आणविक हतियार परिक्षण गर्न नरोक्ने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि