बैशाख २३, विदूर – स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका दलका नेताहरु घरदैलौ अभियानमा जुटेका छन् । शुत्र।बार चुनाव चिन्ह पाएसँगै घरदैलो अभियानमा जुटेका हुन् ।
नुवाकोटको पूर्वी भेगमा रहेको शिवपुरी गाउँपालिका ७ मा एमालेका कार्यकर्तामाथि शुक्रबार आक्रमण भएको हो ।
सदरमुकामदेखी १० किलोमिटर पूर्वमा रहेको उक्त स्थानमा चुनावी प्रचारप्रसारका लागि पुगेका एमालेका उम्मेदवार लगायत कार्यकर्तामाथि कांग्रेसका कार्यकर्ताले लाठी प्रहार गरी आक्रमण गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।
एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार राजाराम गुणीमाथि शुक्रबार अपराह्न ६ वटा मोटरसाइकलमा आएका कांग्रेस कार्यकर्ताले आक्रमण गरेको एमालेले जनाएको छ ।
मङ्सिर ९,काठमाडौँ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आजदेखि लैङ्गिक
काठमाडौँ, मङ्सिर ७ । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच द्विपक्षीय सहयोग
मंसिर ३, काठमाडौं । पूर्वमुख्य सचिव एकनारायण अर्यालविरुद्ध वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकमाथि भएको
मंसिर ३, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि विशेष कार्ययोजना सार्वजनिक
कार्तिक २३, २०८३, काठमाडौं । सरकारले सार्वजनिक खरिदअन्तर्गत सञ्चालन हुने सम्पूर्ण आयोजना तथा कार्यक्रममा आबद्ध
कार्तिक १९, काठमाडौं । काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरूले प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढ्दै गएको