आजका पत्रपत्रिकाका फ्रन्टपेज र मुख्य समाचारहरु

२० वैशाख, काठमाडौं । पहिलो चरणमा निर्वाचन हुने तीन प्रदेशका चार महानगर, एक उपमहानगर, ९२ नगरपालिकासहित २ सय ८३ स्थानीय तहमा मंगलबार शान्तिपूर्ण एवं उत्साहपूर्वक उम्मेदवारी दर्ता भएको छ । आज प्रकाशित सबैजसो दैनिक पत्रपत्रिकाहरुले यही विषयको वरिपरि रहेर सामग्री पस्केका छन् ।annapurna-2

gorkhapatra-2

kantipur-2

nagarik-2

nayapatrika-2

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

 मङ्सिर ९,काठमाडौँ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आजदेखि लैङ्गिक

नेपाल–भारतबीच विभिन्न आठ विषयमा समझदारी

काठमाडौँ, मङ्सिर ७ । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच द्विपक्षीय सहयोग

पूर्वमुख्य सचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी

मंसिर ३, काठमाडौं । पूर्वमुख्य सचिव एकनारायण अर्यालविरुद्ध वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकमाथि भएको

काठमाडौँमा वायु प्रदूषण नियन्त्रण कार्ययोजना आउँदै

मंसिर ३, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि विशेष कार्ययोजना सार्वजनिक

सार्वजनिक खरिदका श्रमिकलाई न्यूनतम पारिश्रमिक तोकियो, अदक्ष कामदारको दैनिक १७४० पुग्यो

कार्तिक २३, २०८३, काठमाडौं । सरकारले सार्वजनिक खरिदअन्तर्गत सञ्चालन हुने सम्पूर्ण आयोजना तथा कार्यक्रममा आबद्ध

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपबारे सरोकारवालाको ध्यानाकर्षण

कार्तिक  १९, काठमाडौं । काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरूले प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढ्दै गएको