
३ वर्ष पहिले भारतको प्रधानमन्त्रीमा चुनिएर विश्वकै शक्तिशाली नेताहरुमा टपटेनभित्र पर्न सफल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहिलेसम्म ५७ वटा देशको भ्रमण गरिसकेका छन् ।
भारतका कुनाकुनासम्म, उसका छिमेकीहरु तथा विश्वका शक्ति राष्ट्रहरुको राजनीतिक वृत्तमा समेत मोदीको नाम नसुन्ने सायदै होलान् । तर ती मोदीलाई सबैले चिन्नुपर्छ भन्ने कहाँ छ र ? यो दुनियामा यस्ता धेरै मानिसहरु पनि होलान् जसले मोदीको नामै नसुनेका होउन् । तर अचम्म Ûरिक्सावाली नामक एक युट्युब प्रयोगकर्ताले हालै यस विषयमा एक रोचक भिडियो पोष्ट गरेकी छन् आफ्नो युट्युब च्यानलमा ।
स्पेनको एक टापुमा उनले त्यहाँ पुगेका विभिन्न देशका युवायुवतीहरुसँग नरेन्द्र मोदीको बारेमा सोधिन् । रिक्सावालीले नरेन्द्र मोदीको बारेमा मौखिम रुपमा सोध्नेमात्र होइन, मोदीको फोटो नै देखाएर पनि सोधिन् । त्यसक्रममा धेरैले मोदीलाई चिन्ने मात्र होइन, झण्डै तिनपुस्ते नै उतार्न खोजे । कतिपय त योगाका विषयमा समेत विद्वान निस्किए अनि तिथिमिति समेत कण्ठ पारेको देखियो ।
रिक्सावालीले यु ट्युबमा राखेको भिडियो तिन दिनमै झण्डै ४ लाखले हेरिसकेका छन् । हेरौँ हामीपनि यो भिडियो
रुपन्देही, साउन २६ — राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राखिएको
काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२
सिड्नी, साउन १९ गते। अस्ट्रेलियाली प्रहरीले एक चिनियाँ नागरिकविरुद्ध विदेशी सरकारको पक्षमा जासुसी गरेको आरोपमा
काठमाडौं, साउन १६ गते। आजको रात बागमती प्रदेशका पहाडी भेगमा भारी वर्षाको चेतावनी दिइएको छ।
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो