हेर्नुस् यस्तो छ कुकुरको क्याटवाक (फोटो फिचर)

dog-car-walk-3-768x538

र्याम्पमा सुन्दरी मोडेलहरु क्याटवाक गरेको त देख्नुभएकै होला । तर रुसमा भने युवतीहरु होइन कुकुरहरु क्याटवाकमा उत्रिए ।

रुसका पिटर्सबर्गमा भएको वाषिर्क पहिरन परेडमा एक सय भन्दा धेरै कुकुरहरु विभिन्न पहिरनमा सजिएर सडकमै क्याटवाक गरे ।

 

कुकुरहरुले अनेक खालका परम्परागत पहिरनहरु समेत लगाएका र केही पहिरनको धार्मिक अर्थ पनि थियो ।

एउटा कुकुर चाहीँ चर्चित फिल्म पाइरेट्स अफ क्यारेबियनको पात्र क्याप्टेन ज्याक स्प्यारोको स्वरुपमा थियो ।

कतिपय कुकुर टाउकोमा टोपी लगाएर क्याटवाकमा ओर्लिए भने कतिपयले फूलका गुच्छारुपी पहिरनमा सजिएका थिए । एउटा कुकुर तिब्बती पहिरनमा थियो भने एउटा चाहीँ गाइजस्तै रुपरंगको पहिरनमा ।

भ्यासिलेभ्स्की टापुमा शनिवार भएको उक्त समारोहमा कुकुरहरुको लर्को झण्डै २४ मिटर लामो भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष