बलिउड-बलिउडको धनी परिवारमा जन्मिएका अभिनेता हुन् रितिक रोशन । उनले बलिउडमा आफुलाई जमाउन भने धेरै नै संधर्ष गरे । सानै उमेरदेखि फिल्ममा रुची भएका उनले आफ्नै होम प्रडक्शनमा बनेको फिल्मबाट डेब्यु गरेका थिए । पछिल्लो पटक रिलिज भएको फिल्म काबिलले बक्स अफिसमा राम्रो कलेक्शन गर्न सफल भएको थियो ।
वैवाहिक जीवन सफल नरहे पनि बलिउडमा उनको चार्म भने कत्ति घटेको छैन । उनको दुई सन्तान रहेका छन् ।
पत्नी सुजैनसँग डिभोर्स गर्दा ३८० करोड समेत तिरेको मिडिया रिपोर्टले समेत उल्लेख गरेका थिए ।
सन् २०१६ मा रितिक रोशनको आम्दानी ११.८ मिलियन डलर रहेको थियो ।
उनी ६३ मिलियन डलर सम्पत्तिका मालिक हुन् ।
घरहरु
प्राइमबिचमा अपार्टमेन्ट, जुहु
एल पालाजु, जुहु, मुम्बइ
पारास बंगला, जुहु, मुम्बइ–४० करोड भारतीय रुपैयाँ
लोटस बिजनेश पार्कमा चारवटा प्लोरहरु, अन्धेरी
१०० एकड जमिन–बैगलोर
ब्रान्द्रामा फ्ल्याट–२५ करोड भारतीय रुपैयाँ
सिंगापुरमा एक भिल्ला समेत रहेको छ ।
कारहरु
रोल्स रोयस गोस्ट सेरिज–२,यसको मुल्य ७ करोड रुपैयाँ रहेको छ ।
पोर्सी क्यानी–१.०४ करोड भारतीय रुपैयाँ
मर्सिटीज मेब्याच–१.६७ करोड भारतीय रुपैयाँ
बाइक
हार्ले डेबिडसन–१५.५ लाख भारतीय रुपैयाँ
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको