प्रियंकाले किन फिर्ता गरिनन् पाहुनाले छाडेको ज्याकेट ? गज्जबको खुलासा

Priyanka-Chopra-Shah-Rukh-Khan-jacket-690x690मुम्बई, १५ जेठ । हालैमा प्रियंका चोपडाले हलिउडको शो ‘डर्टी लन्ड्री’मा आफ्नो निजी जिन्दगीबारे अचम्मको खुलासा गरेकी छन् । उक्त शोमा उनले एउटा ज्याकेटको रहस्य खोलेर सबैलाई अचम्मित पारेकी हुन् । उनले भनिन् की उनीसँग उनको पूर्वप्रेमीको ज्याकेट अझै पनि छ जुन उनले सम्हालेर राखेकी छन् ।

 

प्रियंकाका अनुसार उनको प्रेमीले उनको घरमा सो ज्याकेट छाडेका थिए र उनलाई त्यो यति मन परेको थियो की उनले ज्याकेट फिर्ता गर्न चाहिनन् । उनका प्रेमीले मागेपनि उनले त्यसलाई आफैँसँग राखिन् र बेलाबखत त्यही ज्याकेटमा देखिने पनि गरेकी छन् ।

उनले यसरी त्यस ज्याकेटबारे खुलासा गर्नासाथै एक ट्वीटर प्रयोगकर्ताले एउटा फोटो उनलाई ट्याग गर्दै लेखेका थिए की आखिर प्रियन्काले शाहरुख आफ्नो पूर्वप्रेमी रहेको कुरा स्वीकारिन् । यस फोटो र कमेन्टलाई पहिले त प्रियंकाले लाइक गरिन् ।

उनले सो पोस्ट लाइक गरेपछि यो कुरा अब पुष्टि भइसकेको सबैले प्रतिक्रिया दिएका थिए । तर फेरि केहि समय पछि प्रियंकाले उक्त पोष्टलाई अनलाइक पनि गरिन् । यसो गरेर उनले सबैका सामु आफ्नो र शाहरुखको सम्बन्धबारे अप्रत्यक्ष रुपमा सबैलाई बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको