ऐश्वर्या रायले कान्सको नियम उल्लंखन गरिन् !

cannes-aishwarya5

९ जेठ, एजेन्सी । ७०औँ कान्स फिल्म फेस्टिभलको चौथो दिन शनिवार ऐश्वर्या राय बच्चनले कान्सको नियम तोडेकी छिन् । शनिवार ऐश्वर्या रातो रंगको गाउन पहिरिएर रेड कार्पेटमा उत्रिइन् ।

 

खासै ठूलो मुद्धा त होइन तर सामान्यतया रेड कार्पेटमा सेलिब्रेटीलाई रातो रंगको पहिरन लगाउन अनुमति छैन । तर, ऐश्वर्याले नियमको वास्ता नगरी रेड कार्पेटकै रंग (रातो)को ‘ड्रेस’ लगाएर सबैलाई अचम्ममा पारकी छिन् ।

 

ऐश्वर्याले कपाललाई ‘थिक लुक’ दिएकी थिइन् भने हिरा जडित ‘एयरिङ’ लगाएकी थिइन् । उनले गाउनकै रंगसँग मिलाएर गाढा रातो ‘लिपिस्टिक’ लगाएकी थिइन् । जानकारी रहोस्, यतिबेला फ्रान्समा भइरहेको ‘फिल्म समारोह’मा ऐश्वर्या राय लोरियल पेरिसलाई प्रस्तुत गरिरहेकी छिन् । शनिवार ऐश्वर्याको दोस्रो प्रदर्शन थियो ।

हेर्नुहोस्, ऐश्वर्या रायका थप तस्विरहरु ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं