


६ जेठ, एजेन्सी । फ्रान्समा भइरहेको ७०औँ कान्स फिल्म समारोहमा बिहिबार रेड कार्पेटमा विश्वको सबैभन्दा सुन्दर महिलामध्ये एक मानिएकी ‘ऐश्वर्या राय बच्चन’ देखिइन् । ‘कान्स फेस्टिभल’मा ऐश्वर्याको यो १५औँ सहभागिता हो ।
सामाजिक सञ्जालमा यति बेला ऐश्वर्याको पहिरन र सुन्दरताको निक्कै चर्चा चलिरहेको छ । बिहिबार रेड कार्पेटमा उत्रिँदा लगाएको पहिरनमा ऐश्वयालाई कोहीले ‘सिंड्रेला’ भने त कोहीले ‘बार्बी गल’ । सामाजिक सञ्जाल फेसबुक, ट्विटरबाहेक इन्स्टाग्राममा पनि ऐश्वर्याको पहिरनको चर्चा चलिरहेको छ । इन्स्टाग्राममा सेलिब्रेटी इस्टाइलिस्टदेखि लिएर डिजाइनरसम्म्ले उनको पहिरनको चर्चा गरिरहेका थिए ।
सँधै आफ्नो सुन्दरता तथा पहिरनले शुभचिन्तकलाई लोभ्याउँदै आउकी ऐश्वर्या सन् २००३ मा पहिलो पटक कान्स फिल्म फेस्टिभलमा सहभागी भएकी थिइन् । गत बर्ष रेड कार्पेटमा ‘पर्पल लिपस्टिक’मा उत्रिएकी ऐश्वर्याले सामाजिक सञ्जालमा नकारात्मक टिप्पणीको सामाना गर्नु परेको थियो ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको