छोरी ‘सारा’का कारण कसम तोडे सैफ-करिनाले !

arjun-kareena-ki-n-ka

३ जेठ, एजेन्सी । खबरलाई मान्ने हो भने सन् २०१२ मा विवाह गरेपछि करिना कपूर र सैफअली खानले पर्दामा आफ्नो को–स्टारसँग अब चुम्बन नगर्ने कसम खाएका थिए । तर, गत बर्ष ‘बेबो’ अर्थात् करिनाले यस कसम तोडिन्, भने सैफले पनि यसै बर्ष रंगून’मा कसम तोडे ।

 

करिनाले फिल्म ‘कि एण्ड का’मा को–स्टारसँग अर्जुन कपुरसँग ‘लिप लक’ दृश्य दिएकी छिन् । त्यस्तै, सैफअली खानले पनि फिल्म ‘रंगून’मा कंगना रनौतसँग किसिंङ दृश्य दिए । त्यसो भए, त्यस्तो के भयो जसले गर्दा दुवै जनाले आफ्नो कसम तोडे ।

हालै एक अन्तरवार्ताका क्रममा करिनाले कसम तोडिनुको रहस्यलाई पर्दाफास गरिन् । करिनाले भनिन्, ‘हामीले कसम तोड्नुको कारण छोरी सारा अली खान हुन् । उनले हामीलाई बदलिदिइन् । साराले स्क्रिनमा कुनै पनि को–स्टारलाई किस गर्नेलाई लिएर हामीमा कुनै हिचकिचाहट हुनुहुँदैन भनिन् । पात्रको मागको हिसाबले यो कसम जायज नहुने साराको ठहर छ ।’

सैफकी छोरी सारा अब चाँडै बलिउडमा डेब्यु गर्ने खबर आइरहेको छ । करिनाको यो कुराबाट पनि सारा अब एक परिपक्क अभिनेत्री बन्ने तरखरमा रहेको पनि अनुमान लगाउँन थालिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको