साहरुख – ‘म संसारकै सर्वश्रेष्ठ प्रेमी हुँ’

shaharuk-khan‘प्रेमले नै तपाईलाई चलायमान बनाउँछ र बेकामी हुनबाट बचाउँछ ।’ नायक साहरुख खानले क्यानडमा ‘टेड टक शो’मा सहभागी हूँदै भने । १७ मिनेटको सम्बोधनमा उनले प्रेमकै विषयमा धेरै समय खर्चिए ।’ विच विचमा उनले आफुले जीवनमा भोगेका केही अविस्मरणीय घटना प्रस्तुत गरे ।

क्यानडाको वेलकुवर कनेक्सन सेन्टरमा भएको कार्यक्रमको भिडियो समेत सार्वजनिक भएको छ । सोही कार्यक्रममा शाहरुखले दिएको अभिव्यक्तिको केही अंश यस्तो छ ।

म ५१ वषिर्य फिल्मस्टार हुँ । मेलै अहिलेसम्म ‘बोटाक्स’को प्रयोग गरको छैन । तपाईले देख्नुहुन्छ । म अहिले पनि २१ वर्षको ठिटो स्टाइलले हिड्छु । म सपना बेच्छु र लाखौं भारतीय दर्शकको प्रेम पाउँछु । तर, तपाइहरुलाई थाह छ कि छैन म दुनियाको सर्वश्रेष्ठ प्रेमी हुँ ।

जब बुबाको निधन भयो
जब मेरो बुबाको निधन भयो । म १४ वर्षको थिएँ । मैले मेरो बुबाको लासलाई गाडीको पछाडी सिटमा राखेँ । आमा मेरो साथमा हुनुहुन्थ्यो । मैले गाडी हाँकेर अस्पतालवाट बाहिरिएँ । मेरी आमाले रुँदै रुदै सोध्नु भयो-‘छोरा तैले गाडी चलाउन कहिले सिकिस् ? मैले भने ‘भर्खर ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं