शाहरुख, सलमान, आमिर र अक्षय अन्तेष्टीमा सामेल भएनन् आखिर किन ?

Screenshot_2017-04-29-11-30-28-picsay

बिहिबार ७० वर्षको उमेरमा विनोद खन्नाको क्यान्सरको कारण निधन भयो। विनोदको अन्तिम संस्कारमा अमिताभ बच्चन, ऋषि कपूर सहित बलिउडका हस्तीहरु पुगे तर बलिउडका टप स्टार शाहरुख, सलमान, आमिर र अक्षय अन्तेष्टीमा सामेल भएनन्। आखिर कहाँ थिए यी स्टार ?

करण जोहर: बिहिबार उनी ‘बाहुबली-२’को रिलिज मा व्यस्त थिए। जब विनोद खन्नाको मृत्युको खबर पाए उनले फिल्मको ग्रान्ड प्रिमियर क्यान्सल गरेका थिए। सो उनले ट्वीट गरेर बताएका थिए।

सलमान खान: उनी ‘टाइगर जिन्दा है’ को सुटिङको लागि भारत बाहिर छन्।

शाहरुख खान : उनी अहिले टेड टक शोको लागि भारत बाहिर छन्।

आमिर खान: उनी बिहिबार भारत बाहिर थिए। शुक्रबार बिहान मात्र उनी भारत फर्किएको बताइन्छ। अक्षय कुमार: फिल्म ‘पैडम्यान’ को सुटिङमा व्यस्त छन्।

रोहित शेट्टी र अजय देवगन: दुवै ‘गोलमाल अगेन’ को आउटडोर सुटिङमा व्यस्त छन्।

प्रिंयका चोपडा: बिहिबार उनी आफ्नो ब्रान्ड सुटमा व्यस्ति थिइन। ५ दिनको लागि भारत फरकेकी उनी शुक्रबार पुन: न्युयोर्क जाँदै छिन्।

ऋतिक रोशन: भारतीय मिडिया ऋतिकको बारेमा कुनै जानकारी नपाएको बताउँछन्। ऋतिक अघिल्ला ३-४ वर्षमा कसैको पनि अन्त्येष्टीमा देखिएनन्। उनकै नजिकका साथी कुणाल कपूरका पिताको अन्त्येष्टीमा पनि उनी पुगेका थिएनन्। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं