जब आमिर १६ बर्षपछि अवार्ड थाप्न स्टेज चढे…

amir-khan

बलीउडस्टार आमिर खानलाई ७५ औं मास्टर दीनानाथ मंगेशकर पुरस्कारबाट सम्मानित गरिएको छ । प्राय कुनै पनि अवार्ड कार्यक्रमहरुमा नदेखिने आमिरलाई करिब १६ बर्षपछि कुनै यस्तो समारोहमा भेटिएको हो । भारतरत्न लता मंगेशकरको परिवारद्धारा प्रदान गरिँदै आएको दीनानाथ मंगेशकर पुरस्कारका लागि यस बर्ष आमिर खानलाई उनको फिल्म फिल्म ‘दंगल’ बाट चुनिएको हो। 

 आमिर खानलाई उक्त अवार्ड संघका प्रमुख मोहन भागवतले प्रदान गरेका थिए । यसभन्दा पहिला आमिर आफ्नो फि‍ल्म ‘लगान’ का लागि एकेडमी अवार्ड (अस्कार) कार्यक्रममा पुगेका थिए ।

बलीउड अभिनेता आमिर खानका अलवा क्रिकेटर कपिल देव र अपने जमानेकी चर्चित अभिनेत्री वैजयंती मालालाई पनि ७५ औं मास्टर दीनानाथ मंगेशकर पुरस्कारबाट सम्मानित गरियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको