सोमालियामा बम विस्फोटमा ८ सैनिकको मृत्यु

सामोलिया, १० वैशाख । सोमालियाको अर्धस्वशासित राज्य फुन्टल्याण्डमा सडकको छेउमा विछ्याइएको एक बम आइतबार विस्फोट हुँदा कम्तिमा आठ सैनिकको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ ।

घटनामा तीन जना सैनिक अधिकारी घाइते भएका बताइएको छ । उक्त क्षेत्रमा इश्लामिकस्टेट (आइएस) समूहको प्रभाव क्षेत्र हो । विस्फोट सेनाको गल्यालातर्फ हिडेको गस्ती गाडीहरुलाई लक्षित गरी गराइएको थियो घटनाको समाचार तयार पर्दासमम कुनै समूहले जिम्मेवारी लिएको छैन । यद्यपि उक्त क्षेत्रमा आइएस समूहद्वारा पटक पटक यस्ता विस्फोट गराउने गरेकोले आइतबारको विस्फोटमा पनि सोही समूहको संलग्नता रहेको हुनसक्ने प्रहरीको प्रारम्भिक भनाइ छ ।

सोमालियालाई अलकायदा आवद्ध अल सवाव समूहले सुरक्षित आश्रयस्थलका रुपमा प्रयोग गर्दै आएको छ । रासस/एपी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष