ऐश्वर्याले पाइन् ‘दादा साहेब फाल्के अवार्ड’

मुम्बई । ऐश्वर्या रायले हिन्दी चलचित्र ‘सरबजीतवाट दादा साहब फाल्के एक्सीलेन्स अवार्ड पाएकी छिन् । २० मे २०१६ मा रिलिज भएको यस फिल्ममा ऐश्वर्याले सरबजीत सिंहको बहनी दलबीर कौरको भुमिका निर्वाह गरेकी थिइन् ।

 

ish-768x597

निर्देशक ओमंग कुमारले यस फिल्मको कथा सरबजीत सिंहको जीवनमा आधारित भएर लेखेका थिए । सरबजीत त्यस्ता ब्यक्ति हुन्, जसलाई पाकिस्तानले आतंकवादी भन्दै २२ वर्ष जेलमा राखेको थियो । २ मे २०१३ मा उनको जेलमै मृत्यु भएको थियो ।

ऐश्वर्याको साथै जुबिन नौटियालल र पायद देवले ‘काबिल’ को शीर्षगीतका लागि सर्वोत्कृष्ठ गायकको अवार्ड पाए । फाल्गुनी पाठकलाई भारतीय रानीको अवार्ड दिइएको थियो । अनुप जलोटाले पनि अवार्ड पाएका थिए । संगीत उद्योगमा गीत लेखनमा योगदान दिएको भन्दै जावेद अख्तरलाई पनि दादा साहब फाल्के अवार्ड दिइएको थियो ।

त्यस्तै सैयामी खेरले ‘मिज्र्या’ वाट वेष्ट डेब्यु अवार्ड पाइन् । कार्यक्रममा जीनत अमानलाई लाइफटाइम अचिभमेन्ट अवार्ड दिइयो । राजु श्रीवास्तव, कीर्ति कुल्हरी, पियुष मिश्रा, हेमा मालिनी, राण दग्गुबती, उर्वशी रौतेलालगायतले पनि अवार्ड पाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको