बलिउडमा कतिपय आफ्नो फिगर मेनटेन गर्नाका लागि भेजिटेरिन भएका छन् भने कतिको अन्य कारणहरु रहेका छन् । तर, यी सबैले आफ्नो स्वास्थ बलियो हुनुको पछाडि भेजिटेरिन प्रमुख कारण भएको बताउँछन् ।
आउनुहोस् हेरौ बलिउडका चर्चीत भेजिटेरिन अनुहारहरु :

सोनाक्षी सिन्हा
शरिरको तौल घटाउन भेजिटेरिएन बनेको सोनाक्षी सिन्हाले बताइन् ।
अनुष्का शर्मा
अनुष्का शर्मालाई मासुको गन्ध मनपदैन । यस कारण उनलाई भेजिटेरिन हुन मनलाग्यो ।
विद्या बालन
विद्याका अनुसार ननभेज खाँदा शरिरको तौल बढ्छ । यसकारण उनी ननभेज डाइट फलो गर्छिन् ।
अमिताभ बच्चन
भेजिटेरिन खाना खादाँ ज्यदा इनर्जेटिक महसुस गर्ने अमिताभ बताउँछन् । उनले यसै कारण ननभेज छोडेर भेजिटेरिन डाइट लिन थालेको बताएका छन् ।
कंगना रणावत
आफ्नो स्वास्थको साथ साथै सुन्दरतालाई सन्तुलित राख्न ननभेज खाना खान छोडेको कंगना बताउँछिन् ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको