८ बैशाख, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले आसन्न स्थानीय तहको चुनावमा सहभागी हुने निर्णय गरेको छ । उसले पार्टीको सम्पूर्ण शक्ति चुनावको तयारी र दलीय चुनाव चिन्हका लागि संघर्षमा लगाउने निर्णय गरेको छ ।
नयाँ शक्तिको केन्द्रीय कार्यसमिति बैठकले स्थानीय तह चुनावका लागि एक साताभित्र पार्टीको घोषणा पत्र सार्वजनिक गर्ने निर्णय समेत गरेको छ ।
नयाँ शक्तिले विचार, सिद्धान्त र ५ सका अवधारणामा सहमत हुने शक्तिसँग कार्यगत एकता वा चुनावी तालमेललाई खुला राख्ने निर्णय पनि लिएको छ
३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने
वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको
वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको
काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक