प्रधानमन्त्रीले बोलाएको बैठकमा उपेन्द्र यादव गएनन्

Morcha-Gov-barta--768x372८ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव गएनन् ।

प्रधानमन्त्री प्रचण्डले सत्तारुढ कांग्रेस र मधेसी मोर्चाका शीर्ष नेताहरुको बैठक बोलाएका थिए । तर, यादवले आफू नगएर वरिष्ठ नेता अशोक राई र उपाध्यक्ष राजेन्द्र श्रेष्ठलाई पठाएका छन् ।

बैठकमा नवगठित राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सबै सदस्य छन् । मधेसी मोर्चामा आवद्ध ६ दलले एकता गर्दै राष्ट्रिय जनता पार्टी बनाएका थिए ।

कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत छन् ।

आजको बैठकमा स्थानीय तहको चुनाव र संविधान संशोधन विधेयकमा सहमतिको प्रयास हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत