
चलचित्रको प्रचार शैली निक्कै महंगो हुन थालेको छ, बलिउड नायकका लागि । चलचित्र प्रदर्शनको बेला आमिर खानले नयाँ-नयाँ फण्डा देखाउन थालेपछि अन्य कलाकार समेत प्रचारको नयाँ शैली खोज्नमा ब्यस्त छन् ।
पछिल्लो समय नायक सलमान खानले पनि नयाँ चलचित्रको पोष्टर फरक शैलीको बनाएका छन् । सलमान अभिनित नयाँ चलचित्र ‘ट्युबलाइट’को फस्टलुक रिलिज भए लगत्तै चलचित्रभित्र सलमानको चरित्र के भनेर अहिले टिप्पणी सुरु भएको छ । पछिल्लो समय जारी पोष्टरमा चेक सर्ट लगाएका सलमानले हाफ स्वीटर लगाएका छन् भने कसैलाई स्यालुट गरेका छन् । अनि काँधमा दुईवटा जुत्ता झुण्डिएको छ ।
चलचित्रको पोष्टरको विषयमा दर्शकमा कौतुहलता भएपनि चलचित्रको सफलतावारे अहिल्यै अनुमान गर्न गार्हो छ ।कविर खानले निर्देशन गरेको यो चलचित्रले भारत र चीनको कथालाई उठान गरेको छ । चलचित्रको ट्रेलर केही दिनमै सार्वजनिक हुनेछ । सलमानको घाँटीमा जुत्ताको माला सहितको पोष्टर सार्वजनिक भएपछि अहिले यसले चर्चा पाएको छ ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको