काठमाडौं । उपत्यकामा दैनिक सवारी साधनहरुको बृद्धि भएसंगै सड्क साँघुरो भएपछि ट्राफिक प्रहरीलाई सडक व्यवस्थापनमा गम्भिर चुनौती थपिएका छन् ।
बढ्दो घरहरुको अवइवस्थित निर्माण र अनिवार्य घर निर्माणमा पार्किङको व्यवस्था गर्नु नियम नबनाई साथै पार्किङ स्थलको व्यवस्थापनमा निरिह देखिएको सरकार र सम्बन्धित निकायले यतिबेला दोषजति सर्वसाधारणलाई थोपर्दै नगरपालिका र ट्राफिक प्रहरी सवारी साधन उठाउँदै कारवाही गरेर आर्थिक संकलनमा मात्र केन्द्रित रहेको सर्वसाधारणहरुको गुनासो छ ।
अधिकांश सर्वसाधारणहरुले मोटरसाईकल उठाएर लैजाने गरेकोको त प्रत्यक्ष देखेका छन्, तर ठूला सवारीसाधन कसरी उठाउँछन् त हेर्नुहोस् भिडियोमा
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि