पहिलेभन्दा दोब्बर मुल्यमा नेपाल भित्रियो ‘बाहुबली २’

‘बाहुबली’भन्दा यसको सिक्वेल दोब्बर महँगोमा नेपाल भित्र्याइएको छ। आउँदो हप्ता रिलिज हुने फिल्मलाई वितरक सुनील मानन्धरले तीन करोड रुपैयाँमा ‘नेपाल राइट’ खरिद गरेको हुन्।

timthumb-66

 यसअघि वितरक कम्पनी ‘दर्शना आर्टस्’ले डेढ करोडमा बाहुबली खरिद गरेको थियो। यसपटक मानन्धरको स्वामित्वमा रहेको ‘श्रीराम बालाजी फिल्मस’ ले यो सिक्वेलको नेपाल वितरण अधिकार खरिद गरेको हो।

एसएस राजामौली निर्देशित फिल्म बहुप्रतिक्षित बनेको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको