
कमेडियन कपिल शर्मा र उनका पूर्व को-स्टार सुनिल ग्रोवरको झगडाले बलिउडमा ठूलै तरंग ल्यायो । यसको प्रत्यक्ष मार पर्यो, चर्चित शो ‘द कपिल शर्मा शो’लाई । उक्त शोबाट दर्शकले निकै रुचाएका सुनिल ग्रोबर बाहिरिए । त्यसपछिका शोहरु अलि खल्लो र फिका जस्तो लागे ।
अहिले रमाइलो खबर बाहिर आएको छ, कपिल शर्मा र सुनिल ग्रोबर एकै मञ्चमा उभिदैछन् । त्यो पनि पूर्ववत् भूमिकामा । सुनिल डा. मशहूर गलाटीको गेटअपमा देखिनेछन् । तर, उनीहरु द कपिल शर्माको मञ्चमा होइनन्, सबसे बडा कलाकारको मञ्चमा एकसाथ अभिनय गर्दैछन् । यसमा अली असगर पनि समावेश छन्, जो कपिल शर्मा शो मा दादी र नानीको भूमिकामा देखिन्थे ।
अली र सुनिलले सबसे बडा कलाकारका लागि एक एपिसोडमा सूट समेत गरेका छन् । त्यसैको एक फनी भिडियो सुनिलले फेसबुकमा अपलोड गरेका छन् ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको