जथाभावी हर्न बजाउनेलाई ट्राफिक प्रहरीले धमाधम कारवाही

 

no-horn-nepal-696x348
 

काठमाडौ,५ बैशाख,उपत्यकाभित्र जथाभावी हर्न बजाउनेलाई ट्राफिक प्रहरीले धमाधम कारवाही गरिरहेको छ। वैशाख १ गतेदेखि सुरु भएको हर्न निषेधित अभियान अन्तर्गत आइतबार मध्याह्नसम्म ४ सय ५० जनालाई ट्राफिक प्रहरीले कारबाही गरिसकेको छ।

नो हर्न क्षेत्र घोषणा भइसकेकाले अटेर गरेर हर्न बजाउनेलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाकाले बताएको छ । उनले भने, ‘हामो अभियान जारी छ। नो हर्नको उल्लङ्घन गरेर कारबाहीमा पर्नेको सङ्ख्या थपिँदै गएको छ।’ आइतबारमात्र प्रहरीले ४ सय १२ जनालाई कारबाही गरेको थियो।

कसैले नो हर्न नियमलाई अटेर गर्दै हर्न बजाएमा पहिलो पटक ट्राफिक प्रहरीले ५ सय रुपैयाँ, दोस्रो पटक १ हजार रुपैयाँ र तेस्रो पटकमा १५ सय रुपैयाँसम्म जरिवाना लाग्ने व्यवस्थागरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि