साआन्सी प्रान्तको आन्काङ सहरको बैहे ग्रामीण इलाकामा रहेको एक सात तले भवन स्थानीय समयानुसार सोमबार बिहान ११ः५८ मा सो पहिरोको कारण भत्किएको देशको प्रचारप्रसार विभागले जानकारी दिएको थियो ।
यस भवनमा ११ घरपरिवारका ३९ व्यक्तिको बसोवास रहदै आएको थियो । प्रारम्भिक अनुसन्धानमा आठ व्यक्ति हराइरहेका जानकारी दिएको थियो ।
यस ग्रामीण इलाका गत एक हप्ता अगाडीबाट जारी भारी वर्षाको कारण पीडित थियो । यस घटना अनुसन्धानरत रहेको सरकारी अधिकारीले जानकारी दिएका छन् । रासस
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष
वैशाख २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन