April 16, 2017

दलित महिला उम्मेद्वार पाउन मुस्किल

वैशाख ३ – इलाममा स्थानीय तहको चुनावमा दलित महिला उम्मेद्वार पाउन मुस्कि छ । प्रत्येक वडामा एक दलित महिलालाई अनिवार्य रुपमा उम्मेद्वार बनाउनु पर्ने प्रावधान भएसगै यहाँका राजनीतिक दलहरुलाई दलित महिला उम्मेद्वार पाउन मुस्किल भएको हो ।

१० वटा स्थानीय तह रहेको इलाममा ८१ वडा छन् । जिल्लामा १७ वटा दल दर्ता भएको निर्वाचन कार्यालयको तथ्यांक छ । तर आठ दलले मात्रै चुनावी चिन्ह पाउने भएका छन् । यस आधारमा एउटा राजनीतिक दललाई मात्रै जिल्लाभर ८१ जना दलित महिला उम्मेद्वार चाहिन्छ ।

तर पार्टीका संगठनमा दलित महिलालाई यसअघि खासै नअटाएका दलहरुलाई अचानक आएको यस्तो व्यवस्थाले समस्या भएको हो । दलित महिलाको नेतृत्व विकासमा ध्यान नदिएका दलहरुलाई उम्मेद्धार बनाउन निकै सकस परेको छ । ठुला दलले दुःखले उम्मेद्धार उभ्याउने तयारी गरेका छन् । तर साना दलमा त्यस्तो पनि सम्भावना कम मात्रै छ । तर कांग्रेस, एमालेमा दलित महिला उम्मेद्वार बनाउन खासै समस्या नभएको नेताहरुले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट