
राष्ट्र बैंकका अनुसार अव एक व्यक्तिको एउटै बैंकमा एक भन्दावढी खाता भए एउटा वाहेक सञ्चालनमा वन्देज लगाउनुपर्ने छ । यस्तै एटिएम पनि एक भन्दा वढी प्रयोग गर्न पाइने छैन । एउटै बैंकमा एक भन्दा वढी खाता हुनेले विदेशमा गएर समेत वढी रकम निकाल्ने गरेको पाइउकाले पनि दुरुपयोग रोक्न यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । अव खाता खोल्दा भरिने केवाइसी फर्ममा समेत कडाइ हुने जनाइएको छ ।
यसवाट विदेशी मुद्राको अपचलन र सो खातामा भित्रन सक्ने गैरकानुनी कारोवार न्युनिकरण हुने राष्ट्र बैंकको अपेक्षा छ । तर, मुद्दती खातामा भने यो व्यवस्था लागु नहुने जनाइएको छ । यस्तै, अव वचत खातामा न्युनतम व्याजदर एक प्रतिशत हुनुपर्ने छ ।
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल