
सन् २०१६ मा बलिउडमा अत्यधिक सफल भएको फिल्म हो दंगल । आमिर खानको यो फिल्मले बक्स अफिसमा थुप्रै रेकर्ड बनाएको थियो र समिक्षकहरुको पनि मन जितेको थियो । फिल्म फेयरमा दंगलले चारवटा अवार्ड जित्यो ।
दंगल पाकिस्तानमा रिलिज हुन सकेन किनकी त्यहाँ राष्ट्रिय गान काटेर रिलिज गर्न खोजिएको थियो । पाकिस्तानमा रिलिज नभए पनि आमिर खानले अब आफ्नो फिल्म चीनमा रिलिज गर्ने तयारी गरेका छन् । चीनमा उनको राम्रो फ्यान फलोइङ छ । चीनका थुप्रै शहरहरुमा दंगल रिलिज गर्ने अमिरको योजना छ ।
दंगल एक रेसलर महावीर फोगटको जीवनमा आधारित छ जहाँ आमिरले महावीरको भूमिका निभाएका छन् । उनी आफ्ना छोरीहरु गीता फोगट र बबीता फोगटलाई तालिम दिएर च्याम्पियन रेसलर बनाउँछन् । यो फिल्मले भारतमा मात्र नभएर विदेशमा पनि राम्रो कमाई गरेको थियो ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको