April 13, 2017

भारतीय क्रिकेटर सचिन तेन्दुलकर गायक पनि, गीत (भिडियो)

मुम्बई, चैत ३१- भारतीय क्रिकेटर सचिन तेन्दुलकरलाई अब गीत–संगीतमा पनि देख्न पाइने भएको छ । सचिनले नयाँ अवतारमा देखिनेक्रममा हालसालै एक गीत गाएका छन् । उनले चगायक सोनु निगमसँगै गीत गाएका हुन् । आफ्नो एप ‘१०० एमबी’ का लागि सचिनले ‘नाचो सारे क्रिकेट वाली बीट पे’ बोलको गीत गाएका हुन् ।

सचिनले गाएको पहिलो गीत रिलिज भएको २४ घण्टामै १० लाखभन्दा बढीले हेरेका छन् भने उक्त गीतले हालसम्ममा १५ लाखभन्दा बढी भ्यु भइसकेको छ । गीत रिलिज संगै ‘भाइरल’ भएको भारतीय सञ्चारमाध्यमहरूको दाबी रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको