
३१ चैत, काठमाडौं । राष्ट्र बैंकले साधारण बचत खातालाई पुनरभाषित गरेको छ । कल बचत खातामा दिने ब्याजदरलाई साधारण बचत खाताको व्याजदर सरह बनाउन निर्देशन दिएको राष्ट्र बैंकले त्यसमा कडाई गर्न यो रणनीति अपनाएको हो ।
बैंकहरुले बचत खाताको नाममा अलगअलग बचत योजना सञ्चालन गरेर ब्याज दर फरक गर्ने भएकोले यसैलाई नीतिगत छुट बनाएर कल खाताको ब्याज दर उच्च नै राख्ने प्रयाग गर्न सक्ने आशंकामा यस्तो नीति अख्तियार गरिएको हो । त्यस्तै अब कुनै पनि बैंकले एक व्यक्तिको नाममा एकै प्रकृतिको अलगअलग खाता खोल्न नपाउने व्यवस्था समेत गरिएको छ ।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग