आमिर खान भर्सेज रजनिकान्त र अक्षय, वलिउडकै ठुलो भिडन्तको संज्ञा

aamir-khans-secret-superstar-to-clash-with-2-0-robot-2-0001

वलिउड पछिल्लो समय स्टार भर्सेज स्टार बनिरहेको छ । स्टारडम बोकेका कलाकारहरु एक आपसमा भिड्दै आएका छन् प्रतिष्ठाको लडाईं पनि उत्तिकै । शाहरुख खान ऋतिक रोशन र रणविर सिंहसँग भिडेर फेल खाएको उदाहरण जिवित रहँदा उनै शाहरुख अब भने अक्षयकुमारसँग अगष्ट ११ मा भिड्दैछन् ।

केहि हप्ता पहिले कन्फर्म भएको यो न्यूजपछि अब भने अर्को क्लासिक भिडन्त पक्का भएको छ । वलिउड सुपरस्टार आमिर खानको फिल्म ‘सेक्रेट सुपरस्टार’, साउथका सुपरस्टार रजनिकान्त अनि अक्षयकुमार स्टारर फिल्म ‘ २.० (रोबोट २)सँग भिड्ने भएको छ ।

वलिउड अनलाईन कोइमोइ डटकमका अनुसार यी फिल्म आउँदो दिवालीमा भिड्न तयार भएका छन् । आमिरले रजनिकान्तसँग टेलिफोन संवाद गरेर नै उक्त मिति कन्फर्म गरेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको